Logo

Student Corner

मेरो परिवार

Written by: Aarushi Prasai - 2031003, Grade I

Posted on: 09 December, 2020

मेरो परिवार छ जनाको छ ।  मेरो परिवारमा म मेरी हजुरआमा हजुरबुबा बाबा आमा र मेरी दिदी हुनुहुन्छ । मेरो हजुरबुबाको पेसा कृषि हो । उहाँ किसान हुनुहुन्छ । मेरी हजुरआमा प्यारी र मायालु हुनुहुन्छ । हजुरबा हजुरआमा अनि आमाले म र मेरी दिदीको हेरचाह गर्नुहुन्छ । मेरो बाबा शिक्षक हुनुहुन्छ । उहाँ कलेजमा पढाउनुहुन्छ मेरी मामु गृहिणी हुनुहुन्छ । मेरी दिदी  विद्यार्थी हुनुहुन्छ । मेरो परिवार सुखी परिवार हो ।