Logo

Student Corner

मेराे मन पर्ने जनावर

Written by: Medhansh Rana - 2030018, Grade II

Posted on: 17 November, 2020

मेरो मन पर्ने जनावर चितुवा हाे । चितुवा वनमा बस्ने जङ्गली जनावर हाे । याे जनावर जङ्लबाट कहिलेकाहीँ गाउँतिर पसेर मानिस तथा अन्य घरपालुवा जनावरलाई आक्रमण गर्दछ । चितुवा सबैभन्दा छिटो दौडने जनावर हो । यसले अरू जनावरहरूका सिकार गर्छ र आफ्नो आहारा बनाउँछ। यो जनावर अफ्रिका महाद्वीपमा बढी पाइन्छ । यस जनावरलाई  चिडियाघरमा पनि देख्न सकिन्छ । चितुवा मांसाहारी जनावर हो । चितुवाको शरीर पहेँलो र कालो रङ्गको हुन्छ । यो टाटेपाटे हुन्छ । मानिसले यस्तो जनावरको संरक्षण गर्नुपर्छ ।