Logo

Student Corner

मेराे मिल्ने साथी

Written by: Dibrani Thapa - 2029013, Grade III

Posted on: 11 November, 2020

मेराे मिल्ने  साथीको नाम लिवाना हाे । उनी नाै वर्षकी भइन् ।  उनलाई गुलाबी रङ मनपर्छ । उनी मिहिनेती छिन् । उनी मेरो विद्यालयकाे  मिल्ने साथी हुन् । उनी र मसँगै विद्यालयमा पढ्ने र खेल्ने गर्छौँ । हामी विद्यालयबाट घर फर्किंदा पनि सँगै फर्किन्छौँ । उनलाई गीत गाउन, नाच्न र पढ्न मन पर्छ । उनी मलाई पनि पढाइमा सहयोग गर्छिन् । हामी विद्यालयमा  खेलहरू सँगसँगै खेल्छौँ । हामी एउटै बेन्चमा बस्छौँ । मलाई लिवाना धेरै मन पर्छ ।