Logo

Student Corner

आँप

Written by: Sambhavya Pandey - 2029030, Grade III

Posted on: 08 November, 2020

 फलफूलहरू धेरै प्रकारका हुन्छन् । मलाई  सबैभन्दा बढी मलाई आँप मनपर्छ । आँप  गर्मी महिनामा पाइन्छ । कुनै आँप  गुलियो हुन्छ । कुनै आँप अमिलो हुन्छ । काँचो आँपमा अमिलो बढी हुन्छ । पाकेकाे आँप गुलियो हुन्छ । काँचो आँपको अचार पनि बनाउन सकिन्छ । त्यसमा गुलियो हालेर  बनाइन्छ ।  मलाई त्याे साह्रै मन पर्छ । मलाई आँपको जुस पनि मन पर्छ । आँप  फलफूलहरूको राजा पनि हो । आँप  धेरै थरीका हुन्छन् जस्तै ः मालदह,  दसहरी आदि आँपमा भिटामिन ए, सि र बि पाइन्छ । आँप  गर्मी ठाउँमा धेरै फल्छ । मलाई आँप  धेरै मन पर्छ ।