Logo

Read Aloud Podcast

Read Aloud Podcast | समाका चिन्ता हराए

Presented By: Sharanya Karanjit - 36033, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्रा शरन्या कारंजित लाई 'समाका चिन्ता हराए ' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । यस कथाका लेखक 'डा. विभूषा पराजुली' हुनुहुन्छ ।