Logo

Read Aloud Podcast

Read Aloud Podcast | फूलबुट्टे लुगा

Presented By: Manushi Pradhan - 36018, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्रा मानुषी प्रधानलाई 'फूलबुट्टे लुगा ' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । यस कथाका लेखक 'छायादत्त न्याैपाने' हुनुहुन्छ ।