Logo

Read Aloud Podcast

Read Aloud Podcast | वनभाेज

Presented By: Bilakshyan Banjara - 35006, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्र विलक्षण बन्जारालाई 'वनभाेज' शीर्षककाे गीतिकथा वाचन गर्न प्राेत्साहन गरेकाे छ। यस कथालाई गाेविन्दराज विनाेदी लेख्नुभएकाे हाे । यस्ता गतिविधिले विद्यार्थीहरूमा कथा पढ्ने हाैसला बढेकाे छ ।