Logo

Read Aloud Podcast

Read Aloud Podcast | कल्पीकाे सेल्फी

Presented By: Bilakshyan Banjara - 35006, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्र विलक्षण बन्जारालाई 'कल्पीकाे सेल्फी' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ। यस कथालाई अनुराधाले लेख्नुभएकाे हाे । यस्ता गतिविधिले विद्यार्थीहरूमा कथा पढ्ने हाैसला बढेकाे छ ।