Logo

Read Aloud Podcast

Read Aloud Podcast | खेती गराैँ

Presented By: Ayansh Pandey - 35005, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । यस पटक हामीले मासिक पुस्तक बाहेकका अन्य किताब पढ्न प्राेत्साहन गरेका छाैँ । कक्षा १ मा पढ्ने छात्र 'आयांश पाण्डेले' 'खेती गराैँ' शीर्षककाे कथा वाचन गर्नुभएकाे छ । यस कथाका लेखक 'ध्रुव घिमिरे' हुनुहुन्छ ।