Presented By: Suruchi Bimali - 34026, Grade II
सिफल स्कुलले गर्ने विभिन्न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा २ मा पढ्ने छात्रा सुरूची बिमलीलाई 'आफ्नै आवाज' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ। यस्ता गतिविधिले विद्यार्थीहरूमा कथा पढ्ने हाैसल्ला बढेकाे छ ।