Presented By: Rihan Bogati - 34035, Grade II
सिफल स्कुलले गर्ने विभिन्न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा २ मा पढ्ने छात्र रिहान बाेगटीलाई 'आफ्नै आवाज' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ। यस्ता गतिविधिले विद्यार्थीहरूमा कथा पढ्ने हाैसल्ला बढेकाे छ ।