Logo

Read Aloud Podcast

Read Aloud Podcast | हामी सबै प्राणी

Presented By: Nivaan Aryal - 34029, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्र निभान अर्याललाई 'हामी सबै प्राणी' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गरेकाे छ । यस कथाका लेखक/परिकल्पना माधव चवान र मीरा तेन्दुलकरले गरेका हुन् ।