Logo

Read Aloud Podcast

Read Aloud Podcast | केटाकेटी र केराउ

Presented By: Suruchi Bimali - 34026, Grade I

सिफल स्कुलले गर्ने विभिन्‍न गतिविधिहरूमध्ये 'Read aloud' पनि एक प्रमुख भाग हाे । सिफल स्कुलले कक्षा १ मा पढ्ने छात्रा सुरूची बिमलीलाई 'केटाकेटी र केराउ' शीर्षककाे कथा वाचन गर्न प्राेत्साहन गर्दछ । यस कथाका लेखक 'यशु श्रेष्‍ठ' हुन् ।