Logo

News and Events

𝗗𝗲𝗲𝗿𝘄𝗮𝗹𝗸 𝗧𝗵𝗲𝗮𝘁𝗲𝗿 𝗦𝗵𝗼𝘄 | छलाङ

Written by: Rita Shilpakar

Posted on: 08 January, 2024

समाज आधुनिकतातर्फ उन्मुख भएसँगै भाैतिक सुख र सुविधामा रमाइरहँदा कतै हामीले हाम्रा संस्कार, मूल्यमान्यता, रीतिरिवाज, परम्परा रहनसहन, मानवता, भ्रातृत्व, नैतिकताजस्ता माैलिक सम्पदा उतै त छाेडेनाैँ !
‘वर्तमान अवस्थामा हामीले खाेजेकाे आत्मिक खुसी हामीसँग छ त !’
‘कतै हामीलाई ती कुराहरूले गिज्याइरहेका त छैनन् !’