Logo

News and Events

अन्तर- विद्यालयस्तरीय कविता प्रतियोगिता

Written by: Arika Ghimire

Posted on: 21 July, 2023

अन्तर-विद्यालयस्तरीय कविता प्रतियोगिताले विभिन्न विद्यालयका छात्र-छात्राहरूलाई आफ्नो कवितात्मक कौशलहरू देखाउने तथा आफ्नो कला संवेदनशीलता व्यक्त गर्ने मञ्च प्रदान गर्ने हो। तपाईंलाई यस मनोहारी कार्यक्रममा सहभागी हुन आमन्त्रित गर्दछौं। साहित्यिक प्रवृत्तिमा आधारित यस कार्यक्रमले विद्यार्थीहरूलाई संवेदनशीलता र भाषाको विकासको सुअवसर प्रदान गर्नेछ। मिति/समय/स्थान :
  • स्थलगत कविता लेखन : २०८० श्रावण २६ गते बिहान ११ बजेदेखि १ बजेसम्म
  • कविता वाचन : २०८० भाद्र २ गते शनिवार बिहान ११ बजेदेखि (भाद्र २ गते सम्पन्न कार्यक्रममा प्रतियाेगी विद्यार्थीहरूसँग अभिभावक पनि उपस्थित भई विद्यार्थीहरूलाई उत्प्रेरित गरादिनुहुन अनुराेध छ)
  • स्थानः डियरवाक कम्प्लेक्स (सगरमाथा हल)
सबै छात्र-छात्रालाई आफ्ना स्वतन्त्र रचनाहरू बनाउन अनुरोध गर्दछौं। यस कार्यक्रममा सहभागी हुने इच्छुक छात्रहरूलाई सम्पर्क गर्नुहोस्:
  • तेजप्रसाद काफ्ले: ९८४-१०८-५२०५
  • युवराज अर्याल: ९८४-९०४-५४८०
  • लक्ष्मी तिवारी: ९८४-१८१-१७०९
विद्यालयले गुगल फाराम मा छात्रहरूलाई भर्ने निर्देशन दिएको छ। तपाईंले यस लिङ्कमा जानेर वा इमेलमा संलग्न गरिएको निर्देशनानुसार फाराम भर्न सक्नुहुनेछ। फाराम भर्ने लिङ्क: https://bit.ly/3XTnvx6 विस्तृत जानकारीका लागि इमेलमा प्राप्त गर्नुहोस्।