Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Sharanya Karanjit - 36033, Grade I

Posted on: 25 July, 2024

मेरो नाम शरन्या कारंजीत हो । म ६ वर्षकी भएँ । म सिफल स्कुलमा पढ्छु । मेरी आमाको नाम रक्षा बराल हो । मेरो बुबाको नाम सचिन कारंजीत हो । मेरो मिल्ने साथीको नाम शैवी ओझा हो । मलाई मेरा दिदीबहिनीहरूसँग खेल्न मन पर्छ। मेरो मन पर्ने खाना पिज्जा हो । मेरो मन पर्ने रङ निलो हो । म बिदाको दिन मेरो हजुरबासँग घर बनाएर खेल्छु ।