Logo

Student Corner

गाई

Written by: Samyak Aryal - 35022, Grade II

Posted on: 24 July, 2024

मलाई मन पर्ने जनावर गाई हो । गाईले घाँस खान्छ। गाईले हामीलाई मिठो दूध दिन्छ। गाई हाम्रो राष्ट्रिय जनावर हो । तिहारमा हामी गाईको पूजा गर्छौँ । गाई घर पालुवा जनावर हो । गाई विभिन्न रङ्गका हुन्छन् ।