Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Shanaya Shrestha - 36032, Grade I

Posted on: 23 July, 2024

मेरो नाम शनाया श्रेष्ठ हो ।  म मालिगाउँमा बस्छु। म कक्षा १ मा पढ्छु। म सिफल स्कुलमा पढ्छु । मलाई कालो रङ मन पर्छ। मलाई आँप खान मन पर्छ । मेरो बुबाको नाम सङ्गम श्रेष्ठ हो । मेरी आमाको नाम ऋचा श्रेष्ठ हो । म ज्ञानी छु।