Logo

Student Corner

संस्कृति : नेवारी सामाज

Written by: Arshan Shrestha - 28012, Grade IX

Posted on: 19 July, 2024

मुनामा बितेकाे बर्ष,

पुराना शीर्षक हर्ष।

 

संस्कृतिका बिचमा

दिइएकाे म बानी हुँदै बढ़्छु यात्रा।

 

आफ्ना परम्परा, भाषा हाम्रो गर्व,

सारा विश्वलाई देखाउँने आफ्ना स्वरूप।

 

सुन्दर भूमि, पुरातात्विक सुन्दरता

संस्कृतिका मोहमा भएका हामी नेपाली

 

भक्तिमा लिपिएका कथाहरू,

बोल्दै नाच्दै गरेका देवीहरूका चित्रहरू

 

संस्कृति छ धन, आनन्दका सागर,

हाम्रो अभिमान, हाम्रो गर्वको बीचमा।

 

विराजमान हुन्छाैँ, आफ्नो संस्कृति

रमाउँछाै आफ्नै भेषमा, आफ्नै देशमा ।