Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Shaivi Ojha - 36031, Grade I

Posted on: 19 July, 2024

मेरो नाम शैवी ओझा हो । मेरी आमाको नाम एरिका गजुरेल हो । मेरो बाबाको नाम आयुष ओझा हो । म सिफल स्कुलमा पढ्छु । म सिनामङ्गलमा बस्छु । म कक्षा एकमा पढ्छु । मलाई मेरो परिवार धेरै मन पर्छ।