Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Prashant Khakurel - 36024, Grade I

Posted on: 17 July, 2024

मेरो नाम प्रशान्त खकुरेल हो । म सात वर्षको भएँ । म कुमारीगालमा बस्छु । म कक्षा १ मा पढ्छु । मेरो स्कुलको नाम सिफल स्कुल हो । मलाई मःम खान मन पर्छ। मलाई कालो रङ मन पर्छ। मेरो बुबाको नाम प्रदीप खकुरेल हो । मेरी आमाको नाम निर्मला खकुरेल हो ।