Logo

Student Corner

गाई

Written by: Noya Poudel - 35014, Grade II

Posted on: 16 July, 2024

मलाई मन पर्ने जनावर गाई हो । गाई हाम्रो राष्ट्रिय जनावर हो। यो घरपालुवा जनावर हो। गाईले हामीलाई दुध दिन्छ। यसले घाँस पात तरकारी खान्छ । गाईको बच्चा बाच्छाबाच्छी मलाई मन पर्छ। हामीले गाईको पूजा गर्छौँ ।