Logo

Student Corner

विश्व वातावरण दिवस

Written by: Revati Maharjan - 31051, Grade VI

Posted on: 12 July, 2024

विश्व वातावरण दिवस जून ५ तारिखका दिन हरेक वर्ष मनाइन्छ । याे दिवस हरेक देशमा मनाइने गरिन्छ । पहिलाे वातावरण दिवस सन १९७४ जून ५ तारिखमा मनाइएकाे थियाे । याे दिन जलवायु परिवर्तन, वातावरण प्रदूषण आदि विषयमा केन्द्रित भएर मनाउने गरिन्छ ।याे दिनमा विश्वले नै वातावरणसम्बन्धी छलफल गर्ने माैका पाउँछ । याे दिनमा वातावरण जाेगाउने र बचाउने जस्ता विभिन्न किसिमका जनचेतना जाेगाउने कार्यक्रमहरूहुन्छन् । याे दिनकाे उद्देश्य भनेकाे वातावरणकाे महत्त्व र वातावरण बचाउनुपर्छ भनी प्रेरित गर्नु हाे । विश्व वातावरण दिवसमा धेरैजसाे मानिसहरूले बाेटविरूवा राेप्ने र त्यसमा पानी हाल्ने गर्छन् ।