Logo

Student Corner

मेरो बुबा

Written by: Mokshada Bogati - 35013, Grade II

Posted on: 12 July, 2024

मेरो बुबाको नाम हरि बोगटी हो । मेरो बुबा ३५ वर्षको हुनुभयो। मेरो बुबा अफिसमा काम गर्नुहुन्छ । बिदाको दिनमा म र मेराे बुबा मिलेर भान्सामा आमालाई सहयोग गर्छौँ । मेरो बुबा बिहान उठेर नुहाएर पूजापाठ गर्नुहुन्छ । मेरो बुबाले मलाई पढ्नमा सहयोग गर्नुहुन्छ । मेरो बुबालाई मसँग खेल्न मन पर्छ। मेरो बुबालाई हिमालमा घुम्न मन पर्छ। मेरो बुबालाई योग गर्न पनि मन पर्छ । म मेरो बुबालाई धेरै माया गर्छु ।