Logo

Student Corner

साैर्यमण्डल

Written by: Aaron K.C - 31004, Grade VI

Posted on: 02 July, 2024

सूर्यकाे प्रकाशमा अवस्थित साैर्यमण्डलले पृथ्वी तथा अन्य ग्रहहरूमा गर्मी तथा प्रकाश पुर्याउने काम काम गर्छ । साैर्यमण्डलमा अन्य ग्रहहरू, उपग्रहहरू, ताराकाेश र अन्य ग्रहहरू पनि छन् । साैर्यमण्डलमा अन्य ग्रहहरू पनि रहेका छन् - जस्तै : बुध, शुक्र, मङ्गल, वृहस्पति, शनि अरूण, बरूण । साैर्य मण्डलकाे अध्ययनले हामी ब्रम्हाण्डकाे स्वभाव, सूर्यकाे उत्पति, ग्रहहरूकाे गति, उपग्रहहरूकाे गठन आदिका बारेमा धेरै कुराहरू बुझ्रन सक्छाैँ । यसबाट हामी ब्रह्माण्डकाे संरचना र तत्त्वहरूका बारेमा थाहा पाउन सक्छाैँ ।