Logo

Student Corner

अनुशासन

Written by: Sadagi Koirala - 31026, Grade VI

Posted on: 28 June, 2024

अनुशासन भनेकाे नियमकाे राम्राेसँग पालना गर्नु हाे ।अनुशासनमा रहेर नै हामी सामाजिक प्राणी बन्न सक्छाैँ । प्राकृतिक,सामाजिक, आधिकारिक र व्यक्तिगत गरी अनुशासन चार प्रकारका हुन्छन् ।अनुशासनले मानिस सभ्य,शिक्षित र प्रगतिशील हुन्छ । व्यक्तिमा ज्ञान,सिप र दक्षताकाे विकास गरी जीवनकाे उद्देश्य प्राप्त गर्न अनुशासनकाे महत्त्वपूर्ण भूमिका रहेकाे हुन्छ ।अनुशासनले नै मानिस राम्राे र सभ्य बन्न सक्ने हुँदा हरेक व्यक्तिले अनुशासनकाे पालना गर्न जरूरी छ ।