Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Ridika Gurung - 31024, Grade VI

Posted on: 26 June, 2024

वातावरण प्रदूषण आजकाे एउटा जटिल र विश्वव्यापी समस्या हाे । वातावरण प्रदूषण 5 june मा मनाइन्छ । नेपालमा मात्र हाेइन अरू देशमा पनि मनाइन्छ । यस दिनमा हामीले वातावरण सफा राख्छाैँ । यस दिनमा मात्र हाेइन हामीले अरू दिन पनि वातावरण सफा राख्नुपर्छ । स्वस्थ्य वातावरणले प्रकृति सन्तुलन राख्छ । वातावरण सुरक्षाप्रति विश्वकाे ध्यान आकर्षित हुन जरूरी छ ।