Logo

Student Corner

विकासका पूर्वाधार

Written by: Snigdha Chaudhary - 30047, Grade VII

Posted on: 30 May, 2024

विकासकाे पूर्वाधार भनेकाे समाजकाे समग्र विकासका लागि आवश्यक पर्ने भाैतिक कुराहरू हुन् । शिक्षा, सूचना, प्रविधि,सञ्चार,राेजगारीकाे अवसर, यातायात,खेलकुद आदि हुन् । यिनीहरूकाे उपयाेगले मानिसहरूकाे जीवन सरल र सहज हुन्छ । विकासका पूर्वाधारले मानिसमा सकारात्मक साेचकाे विकासका साथै आर्थिक,सामाजिक, राजनैतिक अवस्थामा पनि सुधार ल्याउँछ ।