Logo

Student Corner

स्वास्थ्य

Written by: Dinisha Shiwakoti - 31082, Grade VI

Posted on: 17 May, 2024

 स्वास्थ्य नै सबैभन्दा ठुलाे धन हाे । स्वास्थ हुँदा शरीर र मन फुर्तिलाेपन हुन्छ । हाम्राे जीवनमा सुखशान्तिकाे कारण नै स्वास्थ्य हाे ।हामी सबै स्वस्थ्य रहन चाहान्छाैँ ।स्वास्थ्य रहनका लागि स्वच्छ खानपिन र स्वच्छ वातावरण चाहिन्छ । हामीमा सफासुग्घर र स्वस्थ्य रहनुपर्छ भन्ने भावना हुनुपर्छ । स्वास्थ्य मानिस नै पढ्न ,लेख्न र मिहिनेत गर्न सक्छ ।स्वास्थ्य व्यक्तिमा उमेरअनुसारकाे काम गर्ने क्षमता हुन्छ ।राेग लागेपछि उपचार गर्नुभन्दा राेग लाग्न नदिने किसिमकाे सतर्कता अपनाउनुपर्छ ।सचेत व्यक्तिले याेगमा जाेड दिन्छ ।आसन ,प्राणायाम आदि गर्छ ।स्वास्थ्यका लागि त यस्ता क्रियाकलाप अनिवार्य मानिन्छन् ।