Written by: Ipsa Bajracharya - 30012, Grade VII
Posted on: 14 May, 2024
आमा हाम्राे संसार हुन
आमा नै हुन भगवान
हजुरले मलाई नौ महिना पेटमा बोक्नुभयो
हजुरले दुःख गरी हामीलाई जन्म दिनुभयाे ।
आमा तिमी महान् छौ ।
हजुरले गर्दा मैले संसार चिनेँ ।
हजुरले गर्दा मैले लेख्न सिकेँ
हजुरले गर्दा मैले पढ्न सिकेँ ।।