Logo

Student Corner

आमा

Written by: Presley Bhattarai - 31020, Grade VI

Posted on: 09 May, 2024

  आमा तिमी हाै मेराे जीवनकाे आधार 

अनि तिमी नै हाै मेराे मायाकाे सागर

तिमी मेराे माया हाै

तिमी नै मेराे मुटुकाे छायाँ हाै 

 

 

तिमीले मलाइ हिँड्न सिकायाै

तिमीले मलाइ जीवन दियाै

तिमी नै हाै मेरी परी

तिमीले खुसी दियाै थरीथरी

 

तिमी नै मेराे मायाकाे झरी

तिमीले माया दियाै खरूसँग लडी