Logo

Student Corner

फूलको बगैँचा

Written by: Sophia Shrestha - 29034, Grade VIII

Posted on: 03 May, 2024

विभिन्न प्रकारका फूलले सजिन्छाै

 रङ्‌गीविरङ्‌गी पुतलीलाई स्वागत गर्छाै

फूलमा कोपिला भर्दछौ तिमी

 एक राम्रो फूलको लागि वातावरण दिन्छाै तिमी

 

यो नेपाललाई प्रकृतिले सौन्दर्य भरेकाे छ

फूलहरूको सुवास धर्तीभरि  छ

 फूलको बगैँचामा डुल्न मन लाग्दछ

 फूलकाे मुस्कान देखेर हाँस्न मन लाग्दछ 

 

बगैँचाकाे सुन्दरताले मेरो हृदयलाई फुलाउँछ

यसले शान्तिमय जीवन देखाउँछ

प्रकृति साँच्चै राम्रो र महान् छ

 फूलमा सबै रङहरू समावेश छन्

 

फूलमा सबै सुगन्धहरू समावेश हुन्छन्

हिमाल, पहाड, तराई विभिन्न ठाउँमा पाइन्छन्

वैज्ञानिकहरूले तिमीमाथि अनुसन्धान गर्छन्

तिमी प्रकृतिको सुन्दर पक्ष हौ तिमी प्रकृतिको अनमाेल रचना हौ ।