Logo

Student Corner

भकुन्डाे खेल

Written by: Aryav Dangol - 35003, Grade II

Posted on: 29 April, 2024

भकुन्डाे हात र खुट्टा दुबैले खेलिन्छ । भकुन्डाे गोलो आकारको हुन्छ। मलाई भकुन्डाे खुट्टाले खेल्न मन पर्छ। मेरो घरमा सेतो रङको भकुन्डाे छ।  भकुन्डाे खेलमैदानमा खेलिन्छ । भकुन्डाे समूहमा खेलिन्छ । भकुन्डाे खेल सबैलाई मन पर्छ।