Logo

Student Corner

मेरो समुदाय

Written by: Divij Chand - 33038, Grade III

Posted on: 22 March, 2024

म मेरो समुदाय सफा राख्न सहयाेग गर्छु । हप्तामा एकपटक वरपर वातावरणका सबै फोहोर टिपेर जम्मा गरेर फाल्छु। फोहोर देख्ने बित्तिकै हामी सफा गरिहाल्छाैँ । हामीले फाेहाेर व्यवस्थापन सम्बन्धित नियम बनाएका छाैँ । हामी बाटोमा जथाभावी फोहोर फाल्ने मान्छेलाई जरिवाना तिर्न लगाउँछौँ । समूह बनाएर सँगै फोहोर टिप्छौँ । हप्ताको अन्तिम दिनमा हामी बालबच्चाहरूले पनि समूह बनाएर बाटोमा भएका फोहोर टिप्दै र जम्मा गर्दै हिँड्छौँ ।