Logo

Student Corner

टि.भी

Written by: Khushi Rani Dahal - 35011, Grade I

Posted on: 20 March, 2024

टि.भी विभिन्न रङका हुन्छन् । टि.भी विभिन्न प्रकारका हुन्छन् । टि.भीमा हामीले कार्टुन समाचार सूचना आदि हेर्न र सुन्न सक्छौँ । यो बिजुलीबाट चल्ने साधन हो । यसका माध्यमबाट देश विदेशका समाचारहरू सुन्न र हेर्न पाइन्छ। यो मनोरञ्जन तथा ज्ञान दिने एउटा उपकरण हो । टि.भी प्रायजसो सबैको घरमा हुन्छ।