मोबाइल
Written by:
Kesha Koirala - 35009, Grade I
Posted on:
14 March, 2024
मलाई मोबाइल मन पर्छ। मलाई मोबाइलमा कार्टुन हेर्न पनि मन पर्छ। म मोबाइलमा गीत पनि सुन्छु । हामी केटाकेटीहरूले धेरै मोबाइल हेर्नु हुँदैन । मोबाइलबाट एक अर्कासँग कुराकानी पनि गर्न सकिन्छ ।