Logo

Student Corner

दसैँ आयो

Written by: Tejas Acharya - 34051, Grade II

Posted on: 13 March, 2024

दसैँ आयो घरमा

खुसी छायो मनमा 

मामा घर जाने हो 

चिची माम खाने हो 

मिठो पापा खाएर 

राम्रो नाना लाएर

पिङ खेल्न जाने हो

रामुलाई नि लाने हाे

नाना माग्ने आमालाई

चाचा माग्ने मामालाई

मेला हेर्न जाने हाे 

मिठो बिस्कुट खाने हाे॥