Logo

Student Corner

टि.भी

Written by: Ketan jung Koirala - 35010, Grade I

Posted on: 12 March, 2024

मलाई टि.भी हेर्न मन पर्छ । मलाई टि.भीमा कार्टुन हेर्न मन पर्छ। म टि.भीमा समाचार पनि सुन्छु र हेर्छु । टि.भीमा म फुटबल हेर्छु । हामीले टि.भी धेरै हेर्नु हुँदैन । टि.भीमा घरमै बसेर विभिन्न कुराहरू हेर्न पाइन्छ । मलाई सबैभन्दा बढी कार्टुन हेर्न मन पर्छ। म सबै परिवारसँग बसेर टि.भी हेर्छु ।