Logo

Student Corner

टि.भी

Written by: Pranav Raut - 35016, Grade I

Posted on: 07 March, 2024

टि.भीमा म कार्टुन, फिल्म आदि हेर्छु । म टि.भीमा खेल पनि हेर्छु । टि.भीमा समाचार पनि सुन्न सकिन्छ । टि.भीमा चित्र पनि हेर्न सकिन्छ । म टि.भीमा गीत सुन्छु र हेर्छु । म टि.भी हेरेर धेरै खुसी हुन्छु। म छुट्टीको बेलामा मात्र टि.भी हेर्छु । म टि.भी हेरेर धेरै कुराहरू थाहा पाउँछु। म नयाँ कुराहरू टि.भी हेरेर सिक्छु ।