Logo

Student Corner

सप्तरङ्गी इन्द्रेणी

Written by: Aaron Singh - 32035, Grade IV

Posted on: 06 March, 2024

आकाशको वरिपरि इन्द्रेणी देखिन्छिन्

नाच्दै हाँस्दै रमाउँदै गाउँछिन्

घामको किरणले इन्द्रेणी 

वर्षाका थाेपाबाट चम्किरहन्छिन् 

सात रङको माला बनाईकन

धर्ती आकाशसम्म फैलिकन 

लाग्छ यही माला म चढी जाऊँ 

आकाशको जुन तारा टिपी ल्याऊँ॥