Logo

Student Corner

मोबाइल

Written by: Anwesha Pant - 35002, Grade I

Posted on: 05 March, 2024

हामीले मोबाइल हेर्छौँ । मोबाइलभित्र धेरै कुरा हेर्न सकिन्छ । मोबाइलमा फोन गर्न मिल्छ । मोबाइल सबैसँग हुन्छ। मोबाइलमा गीत सुन्न पाइन्छ। मोबाइल हामीले सबैतिर लान सक्छौँ।