Logo

Student Corner

निर्मल र अद्भूत।

Written by: Hardik Sharma Phuyal - 29047, Grade VII

Posted on: 01 March, 2024

   रातो र निलो फूल।
 हिमाल, चरा, दृश्य अत्यन्त रमाइलो।
 नेपालको सौन्दर्य, निर्मल र अद्भुत।

पहाड, तराई, धेरै राम्रा छन्।               
 खरानी र बालुवा र हरियो जङ्गल।
 धारा र झरना, देश मेरो।
 नेपालको सौन्दर्य, निर्मल र अद्भुत।

जीवनमा लिएका छौँ, खोजी र अनुभव।
 अन्यथा नभएको, नेपालको अद्भुतता।
 धेरै जाति, धेरै भाषा, धेरै संस्कृति।
 नेपालको सौन्दर्य, निर्मल र अद्भुत।

कुटी र र सहर, जङ्गल र खेत।
 कल्पना र सपना, नेपालको सौन्दर्य।
 धेरै रूप, धेरै रङ, धेरै धर्म।
 नेपालको सौन्दर्य, निर्मल र अद्भुत ।



 बालुवा र मूल, रातो र निलो फूल

हिमाली विश्व नियाल्ने धरहरा

छाँगा छहरा सुन्दर लहरा
 नेपालको सौन्दर्य, निर्मल र अद्भुत।