Logo

Student Corner

मेरो साइकल

Written by: Aarya Regmi - 33052, Grade III

Posted on: 01 March, 2024

मेरो घरको साइकलको रङ निलो, कालो र पहेँलो मिसिएको छ। मलाई मेरो साइकल धेरै मन पर्छ। साइकलका दुईवटा पाङ्ग्रा छन् । दुईवटा हेन्डल पनि छन् । म उठेर र बसेर मज्जासँग साइकल चलाउँछु । म बेलाबेलामा घन्टी पनि बजाउँछु । साइकलको बस्ने ठाउँ कालो र खरानी रङको छ । साइकल चलाउँदा दुईवटा खुट्टा राख्ने ठाउँ छ । साइकलमा दुईटा ब्रेक लगाउने ठाउँ पनि छ । दुईवटा साना साना पाङ्ग्रा पनि छन् । म मेरो भाइलाई पनि साइकल चलाउन सिकाउँछु । भाइलाई म आफैँ समातेर साइकल चलाउन लगाउँछु । मेरो साइकलमा घन्टी पनि राम्रोसँग बज्छ ।