Logo

Student Corner

रुख

Written by: Bibhuti Khadka - 25042, Grade XI

Posted on: 26 February, 2024

रुख दिन्छ हावा

खाना दिन्छ प्याला

चाया पिउँछ छायामा

आनन्दमा छ आँसुको प्याला।


 

मायामा भरिएर

सबैलाई सुख पाएर

तर किन काट्छन् तिमीलाई 

आफ्नो घर बसाउनलाई ?

हुर्काउछन् मात्र स्वार्थका लागि

तिम्रो हितमा मर्छ

आफ्नो गल्तिको भारीमा दोष दिन्छ तिमीलाई ।