Logo

Student Corner

नेपाल नछाेडाैँ

Written by: Shatakshi Pandey - 31029, Grade V

Posted on: 26 February, 2024

हाम्राे प्याराे देश नेपाल

हामी हाैँ वीर नेपाली

नेपालमा छन् उच्च हिमाल

हिँड्नुपर्छ हामी हाम्राे देशलाई संसारमा चिनाइ

धेरै युवाहरू विदेशिएका छन्

नेपाल आमालाई रुवाइ

बिन्ती छ दाजुभाइ दिदीबहिनी

नछाेडाैँ है सबैले प्याराे नेपाललाई

विकास गराैँ, मिहिनेत गराैँ

हातमा हात मिलाई

आफ्नाे देश बन्याे भने

हुन्छ सबैकाे भलाइ

कृषि,शिक्षा र स्वास्थ्यमा

देशकाे विकास भए हुन्छाैँ हामी सुखमा

देशमै मिहिनेत गरी देशकाे उन्नति गराैँ

हामीले हाम्राे देश नेपाललाई कहिल्यै नछाडाैँ ।