Logo

Student Corner

नेपाली पहिचान

Written by: Manaswi Sapkota - 26004, Grade X

Posted on: 23 February, 2024

सुन्दर वातावरण हिमाल र सगरमाथा 

यो मेरो देशको हिमाल धाैलागिरी र अन्नपूर्ण ।

नेपाली प्रकृति संसारकै लाेभ लाग्ने ठाउँ

खाेलानाला र झरना लाेभ लाग्ने गाउँ

 

नेपाली वाावरण नेपाली प्रकृति

छटाले भरिएकाे सुन्दर याे देश

सेताम्मे हिमाल भएर पाे हाे कि 

मेराे देश नेपाल छ राम्राे परिवेश


 

देशमा धेरै रोजगारी नभएर हाे कि

विदेसिने लर्काे किन हाेला यति ?

कहीँ कतै प्रतिभा लुकेकाे पाे छ कि 

बगाएका छन् पसिना परिवारकाे मायामा ।


 

गरेर सङ्घर्ष, पाल्नकाे लागि परिवार

बाेकेर काँधमा अनगिन्ती सपना

पैसा कमाउन विदेसिएका

ती जवानहरू,

बाँचिरहेछन् धन कमाउने र पाल्ने परिवारकाे

जिम्मेवारी काँधमा बाेकेर मेरा ती

दाजुभाइहरूले खुसी पालेका छन् ।