Logo

Student Corner

नेपाली शाही नरसंहार

Written by: Bishakha Upadhyay - 30010, Grade VI

Posted on: 23 February, 2024

अग्लो हिमालको देश नेपालमा

जहाँ पुरातन कथा र किंवदन्तीहरू पाइन्छन्

त्यहाँ एउटा कथा छ, अँध्यारो र गहिरो

नेपाली शाही नरसंहारले सबैकाे मन भरियाे


 

भव्य र उज्यालो काठमाडौँको दरबारमा

अप्रिय घटना हुँदै थियाे शाही परिवारमा

तर एक डरलाग्दाे छाया नजिकै आयो

त्यसले सबैमा दु:ख र  डर ल्यायाे 


 

राजकुमार,  राजकुमारी  र राजा यति सत्य

निलो आकाशमुनि उनीहरूकाे भयाे हत्या

तड्पीतड्पी तिनीहरूको ज्यान गयाे

 तिनीहरूका सपनाहरू चकनाचुर भए


 

दरबारका हलहरूमा कानाखुसी गुन्जियो

झरना झरेको जस्तै दु:ख फैलियो

प्रश्नहरू अलिअलि, उत्तर थोरै

राज परिवारले साेच्ने गर्थे याे देश हाे मेरै ।।