Logo

Student Corner

गर धर्म, हेर कर्म

Written by: Neliya Pathak - 30066, Grade VI

Posted on: 15 February, 2024

नहेप नगर हेला गर्ने भए धर्म कसैलाई

 हेप्याै भने अब भोग्नुपर्छ आफ्नै कर्म


 

कसैलाई नहेप है  नभए पनि धन 

धन ठुलो होइन है हुनुपर्छ ठुलाे व्यक्तिको मन


 

गर माया दुःखीलाई छ भने तिम्रो ज्ञान

 गर सहयोग गरिबलाई अनि गर दान


 

नदेऊ  पीडितलाई झन् झनै दुःख

 यस्तो गर्याै भने तिमीले पाउन्नाै कहिल्यै सुख ।