Logo

Student Corner

मेरो विद्यालय

Written by: Aarohi Malakar - 34005, Grade II

Posted on: 15 February, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हो । यो काठमाडाैँकाे सिफलमा छ । म मेराे बाबासँग मोटरसाइकल चढेर विद्यालय जान्छु । मेरो विद्यालययमा चारैतिर रुखहरू छन् । मेरो विद्यालययमा दुईवटा चौर छन् ।  हामी विद्यालययमा फुटबल, बास्केटल र टेबलटेनिस खेल्छौँ । हाम्रो विद्यालयमा पुस्तकालय पनि छ । पुस्तकालयमा धेरै किताबहरू छन् । मेरो विद्यालयका भित्ताहरूमा विद्यार्थीले बनाएका चित्रहरू छन् । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।