Logo

Student Corner

नेपाल

Written by: Revati Maharjan - 31051, Grade V

Posted on: 14 February, 2024

म जहाँ जन्मिएँ र हुर्किएँ

त्याे मेराे सुन्दर देश नेपाल हो 

जहाँ फरक संस्कृति र  परम्परा छ

 भेषभूषा र भाषा  सबैभन्दा अलग  छ।


 

जहाँ ठुलो हिमाल सगर‌माथा छ

 गहिरो  ताल से-फोक्सुन्डो छ

 ठुलो नदी सप्तकोसी छ

 लामो नदी कर्णाली छ

 ठुलो ताल रारा छ

त्याे नै मेराे देश नेपाल हाे ।

 

प्राकृतिक सम्पदाले भरिएको

 हरियाली नै हरियाली छाएकाे

कस्तुरी मृग नाचेकाे, लालीगुराँस फुलेर वनपाखा ढाकेकाे

त्यहीँ नै मेराे सुन्दर देश नेपाल हाे